Shikhar Insurance
National Life

सूचीकृत कम्पनीसँग नेप्सेले माग्यो महत्वपूर्ण विवरण, यस्तो छ कारण

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ९, सोमबार १०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गर्न विवरण माग गरेको छ । एक सूचना जारी गर्दै नेप्सेले आवश्यक विवरण बुझाउन भनेको हो ।

नेप्सेले ३-३ महिनामा सूचीकृत कम्पनीहरुको वर्गीकरण गर्दै आएकामा दोस्रो त्रैमासिक वर्गीकरणको लागि नेप्सेले विवरण बुझाउन भनेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सूचीकृत कम्पनीहरुले नेप्सेले उपलब्ध गराएको फारमको ढाँचामा फागुन २३ गतेभित्र विवरण बुझाइसक्नु पर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्