Skip to content
Shikhar Insurance
National Life

एमसीसी सम्झौता संसदमा टेबुल, पास होला कि नहोला ?

Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबुल भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेका हुन् ।

सत्तारूढ दलहरूकै विरोधका बीच सम्झौता टेबुल भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्