Shikhar Insurance
National Life

१९.८४ अंकले घट्यो नेप्से

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ४, बुधबार १६:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्से परिसूचक १९.८४ अंकले घटेको छ । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक ०.७२ प्रतिशतले घटेर २७३४.४४ अंक कायम भएको हो ।

दिनभर आरोह अवरोधका बाबजुद नेप्से घटेर बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज कारोबारमा आएका १ सय ५४ कम्पनीको मूलय घट्दा ३२ वटाको बढेका छन् भने ५ वटाको यथावत रहे ।

बजारमा ५६ लाख ५२ हजार कित्ता सेयर ३ अर्ब २ करोड रुपैयाँमा किनबेच भए ।

कारोबार रकमको आधारमा अपि पावर कम्पनी शीर्षमा रह्यो । कम्पनीको २१ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेसनल होइड्रोको १७ करोडको कारोबार भयो ।

GBIME

प्रतिक्रिया दिनुहोस्