Shikhar Insurance
National Life

हिजो १२ सय रूपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला १६ सयले घट्यो

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ४, बुधबार ११:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १६ ले घटेर रु ९५ हजार १०० कायम भएको छ । पहेँलो धातु मंगलबार प्रतितोला १२ सयले बढेर रु ९६ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ६०० कायम भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै चाँदीको मूल्य प्रतितोला रु १ हजार २८५ कायम भएको महासङ्घले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्