Shikhar Insurance
National Life

आरम्भ चौतारी लघुवित्तले बोनस सेयरमात्र दिने

सिंहदरबार संवाददाता
२०७८ माघ २६, बुधबार ११:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २५ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले नगद लाभांश भने नदिने भएको हो । यससँगै लाभांशको कर लगानीकर्ताले आफैं तिर्नुपर्नेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्