काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई नेप्सेको सीईओ बनाएको हो । कार्की हाल बुढी गण्डकी जलविद्युत परियोजनाको संयोजक हुन् । कार्की नेकपा माओवादी केन्द्रनिकट व्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस्