Shikhar Insurance
National Life

निर्वाचन जिते २२ लाख युवालाई आईटी क्षेत्रमै रोजगारी दिने

सिंहदरबार संवाददाता
२०७८ माघ ८, शनिबार १९:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बिधान सभामा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले निर्वाचन जितेमा २२ लाख युवालाई आइटी क्षेत्रमै रोजगारी दिने घोषणा गरेका छन् ।

पार्टीको चुनावी घोषण पत्र सार्वजनिक गर्दै उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष यादवले आफ्नो पार्टीले निर्वाचन जितेमा २२ लाख युवाहरुलाई आइटी क्षेत्रमा रोजगारी दिने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यादव सन २०१२ देखि २०१७ सम्म उत्तर प्रदेशका मुख्यमन्त्री थिए । उत्तर प्रदेश विधान सभाको निर्वाचन १० फेब्रुअरीदेखि ७ मार्चसम्म सात चरणमा हुँदैछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्