Skip to content
Shikhar Insurance
National Life

नेको इन्सुरेन्सले १५ प्रतिशत बोनस सेयर दिने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेको इन्सुरेन्सले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । सोमबार बिहान बसेको सञ्चालक समितिको वैठकले १५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्