Shikhar Insurance
National Life

मोरङ व्यापार संघको अध्यक्षमा उद्योगी नवीन रिजाल

सिंहदरबार संवाददाता
२०७८ पुष २१, बुधबार १२:५३
Hyundai
NCELL
NIMB

विराटनगर । उद्योगी नवीन रिजाल मोरङ व्यापार संघको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । संघको विराटनगरमा सम्पन्न निर्वाचनमा रिजाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

उनीसँगै संघको ३३औँ कार्यसमितिमा १६ जना सदस्य सर्वसम्मत चयन भएका छन् । यसअघिका संघको वरिष्ठ उपाध्यक्ष रहेका रिजाल स्वतः संघको अध्यक्षमा निर्वाचित भएका हुन । (तस्बिरः बाह्रखरी अनलाईन)

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्