Shikhar Insurance
National Life

आज बस्ने भनेको प्रतिनिधि सभाको बैठक स्थगित, यस्तो छ कारण

सिंहदरबार संवाददाता
२०७८ पुष १८, आईतवार १२:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । आज बस्ने भनेको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित भएको हो ।

बैठक दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बस्ने भनिएको थियो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७र०७८ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माओवादीले आज केन्द्रीय कमिटी र पदाधिकारी चयन गर्ने तयारी गरेको छ । संघीय संसद सचिवालयका अनुसार अब पुस २२ मा अर्को बैठक बस्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्