Shikhar Insurance
National Life

बागमति प्रदेशको योजना आयोग उपाध्यक्ष बने डा. पन्त

सिंहदरबार संवाददाता
२०७८ पुष १४, बुधबार १८:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । बागमती प्रदेश निति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले डा. पन्तलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुख्यमन्त्री पाण्डेले आयोगको सदस्यहरूमा प्रल्हाद लामिछाने र राजु नेपाललाई समेत मनोनीत गरेका हुन् । नवनियुक्त पदाधिकारीलाई बुधबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्