Shikhar Insurance
National Life

बुक बिल्डिङबाट आईपीओ जारी गर्न अघि बढ्यो अर्घाखाँची सिमेन्ट, साधारणसभामा यस्तो छ प्रस्ताव

सिंहदरबार संवाददाता
२०७८ पुष १३, मंगलवार १२:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्ने भएको छ । कम्पनीले माघ ५ गते वार्षिक साधारणसभा आह्वान गरर्दै बुक बिल्डिङबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले सोहि अनुसार अधिकृत पुँजी, जारी तथा चुक्ता पूँजी परिवर्तन गर्ने र सो व्यवस्था अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न, प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधन सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारसभामा राख्ने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसअघि सर्वोत्तम सिमेन्टले बुक बिल्डिङबाट आईपीओ जारीको प्रक्रिया अघि बढाइएको छ । सर्वोत्तमको आईपीओ प्रक्रिया विवादमा तानिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्