काठमाडौं । १ वर्षभित्रै विश्व अर्थतन्त्रको आकारले पहिलोपल्ट १०० ट्रिलियन डलर छुने भएको छ । एक अध्ययनले विश्वको अर्थतन्त्र विस्तार भएर पहिलोपल्ट १०० ट्रिलियन बराबरको हुने अनुमान लगाएको हो ।
यसैगरी अमेरिकालाई उछिन्दै सबैभन्दा ठूलो अर्थतन्त्र को रूपमा उदाउन चीनलाई अझै केही वर्ष लाग्ने अनुमान गरिएको छ । बेलायती कन्सल्टेन्सी सेब्रको अनुमान यो छ किन चीन २०३० मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हुनेछ । जुन वर्ल्ड इकोनोमिक लिग टेबलले अनुमान गरेभन्दा २ वर्ष ढिलो हो ।
प्रतिक्रिया दिनुहोस्