Shikhar Insurance
National Life

६ महिनापछि सीईओ हुनेगरी नेपाल लाइफ जाँदै रिलायन्स लाइफका पराजुली

सिंहदरबार संवाददाता
२०७८ पुष १२, सोमबार १३:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीन रमण पराजुली नेपाल लाइफ इन्स्योरेन्स जाने भएका छन् । रिलायन्स छाडेर पुसभित्रै नेपाल लाइफ जान लागेका हुन् ।

पराजुली नेपाल लाइफमा नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)का रूपमा काम गर्नेछन् । ६ महिना कुलिङ पिरियड काटेपछि उनले नेपाल लाइफ सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हिजोमात्रै रिलायन्स लाइफले सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामार्फत पारित गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्