Shikhar Insurance
National Life

नेप्से ७१ अंकले बढ्दा २ दर्जन कम्पनीको सेयर मूल्यमा सर्किट (सूचीसहित)

सिंहदरबार संवाददाता
२०७८ पुष ११, आईतवार १५:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारले उकालो लय समातेको छ । आइतबार नेप्से परिसूचक ७१.२० अंकले बढेर २५९१.४२ अंक कायम भएको हो ।

नेप्से बढेसँगै कारोबार रकममा पनि भारी सुधार आएको छ । दिनभर ८६ लाख कित्ता सेयर ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँमा किनबेच भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सबैभन्दा धेरै नबिल बैंकको सयर किनबेच भए । करिब दुई दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्