Shikhar Insurance
National Life

सेयर बजारप्रति सधैं सकारात्मक छौंः राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७८ पुष ७, बुधबार १८:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजारप्रति आफू सकारात्मक रहेको बताएको छ । बुधबार आर्थिक पत्रकारहरूसँगको अन्तर्क्रियामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले राष्ट्र बैंक सेयर बजारप्रति राष्ट्र बैंक सकारात्मक रहेको बताए ।

कार्यक्रममा उनले सेयर बजार पुँजी निर्माणको महत्वपूर्ण क्षेत्र भएकाले त्यसप्रति आफूहरू सँधै सकारात्मक हुने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘हामी सेयर बजारप्रति सकारात्मक छौं, सेयर बजार पुँजी निर्माणको महत्वपूर्ण क्षेत्र हो ।’

GBIME

प्रतिक्रिया दिनुहोस्