काठमाडौं । नेपालका एक मात्र घोषित डलर अर्बपति बिनोद चौधरीले नेपाली काँग्रेसको केन्द्रिय सदस्य बनेका छन् । मधेशी कोटाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधी बनेका उनले मधेशी कोटाबाटै केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका थिए ।
मधेशी कोटाबाट उनले दोस्रो बढी मत ल्याएका हुन् ।
प्रतिक्रिया दिनुहोस्