Shikhar Insurance
National Life

प्रचण्डले भनेः लाखौं लगानीकर्ताको हितमा छौं, भ्रममा नपर्नुहोला

सिंहदरबार संवाददाता
२०७८ पुष १, बिहीबार १०:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु पुँजी बजारका लाखौं लगानीकर्ताको हितको पक्षमा रहेको स्पष्ट पारेका छन् । आफ्नो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि प्रचण्डले विज्ञप्ति नै जारी गर्दै पार्टी र आफु लाखौं लगानीकर्ताको हितको पक्षमा रहेको स्पष्ट पारेका हुन् । प्रचण्डले आफु पुँजी बजारको बिरोध हो की भन्ने भ्रममा नपर्न पनि लगानीकर्ताहरुलाई अपिल गरेका छन् । उनले साम्राज्यवादको नयाँ अवतारबारे आफ्नो विश्लेषणको भने प्रतिरक्षा नै गरेका छन् ।

May be an image of text

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्