Shikhar Insurance
National Life

काँग्रेस सभापति देउवा पक्का, प्रकाशमानले सहयोग गर्ने

सिंहदरबार संवाददाता
२०७८ मंसिर २८, मंगलवार ११:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा शेर बहादुर देउवा पुनः निर्वाचित हुने सम्भावना बढेको छ । सभापतिको उम्मेदवार प्रकाशमान सिंहले देउवालाई समथर्न गर्ने निर्णय गरेसँगै पुनः देउवाको सम्भावना बढेको हो ।

पहिलो चरणको निर्वाचनमा देउवाले ८२ मत नपुगेर पुनः निर्वाचन लड्नुपर्ने बाध्यतामा पुगेका थिए । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए । सिंहले ३७१ मत र बिमलेन्द्र नीधिले २५० मत पाएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्