Shikhar Insurance
National Life

बहुमत पाउन ८२ मतले चुके देउवा, दोस्रो चरणमा पराजित हुने सम्भावना

सिंहदरबार संवाददाता
२०७८ मंसिर २८, मंगलवार ०८:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेस नेतृत्वका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि निर्वाचन दोस्रो चरणमा जाने भएको हो ।

देउवा सभापति बन्न ८२ मतले चुके । दोस्रो चरणमा निर्वाचन भए देउवा पराजय हुने सम्भावना छ । दोस्रो स्थानका शेखर कोइरालालाई बाँकी सभापतिका उम्मेदवारले सघाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्