Shikhar Insurance
National Life

मिथिला लघुवित्तका लगानीकर्तालाई २६ प्रतिशत लाभांश, २५ प्रतिशत बोनस सेयर

सिंहदरबार संवाददाता
२०७८ मंसिर २६, आईतवार ११:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । मिथिला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले २६.३१५७८९५ प्रतिशत लाभांश पाउने भएका छन् । शुक्रबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र १.३१५७८९५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।
मिथिला लघुवित्तको चुक्ता पुँजी १३ करोड ६३ लाख ४९ हजार ७ सय ४३ रुपैँया रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्