Shikhar Insurance
National Life

मञ्जुश्री फाइनान्सले ४६ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर २६, आईतवार १०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले ४६ प्रतिशत लाभांश दिने भएको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पातिर गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । मञ्जुश्री फाइनान्सको चुक्ता पुँजी ९६ करोड ५३ लाख ९४ हजार ८ सय ९२ रुपैँया रहेको छ । कम्पनीले ४० प्रतिशतका दरले हुने ३८ करोड ६१ लाख ५७ हजार ९ सय ५६ रुपैँया ८० पैसा बराबरको बोनस सेयर र ६ प्रतिशतका दरले हुने ५ करोड ७९ लाख २३ हजार ६ सय ९३ रुपैँया ५२ पैसा बराबरको नगद लाभांश(कर प्रयोजनसहित) दिन लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्