Shikhar Insurance
National Life

नागरिक स्टक डिलरले एक अर्ब ५० करोड रुपैँयाको आईपीओ जारी गर्ने

सिंहदरबार संवाददाता
२०७८ मंसिर २६, आईतवार ०९:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले एक अर्ब ५० करोड रुपैँया बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित पुस २३ गते दोस्रो वार्षिक साधारण सभा डाकेको हो ।

कम्पनीको मंसिर २४ गते बसेको संचालक समिति बैंठकले आईपीओ निष्काशनसको प्रस्तावसहित पुस २३ गतेका लागि साधारण सभा बोलाएको हो । पाँच अर्ब चुक्ता पुँजी रहेको कम्पनीमा नागरिक लगानी कोष, नेपाल पुनर्बीमा कम्पनी र नेपाल टेलिकमको लगानी रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्