Shikhar Insurance
National Life

राष्ट्र बैंकमा ८३ जनालाई जागिरको अवसर

सिंहदरबार संवाददाता
२०७८ मंसिर २४, शुक्रबार १२:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठुलो संस्यामा जागिरको अवसर खुलाएको छ । केन्द्रीय बैंकले सार्वजनिक सुचनामार्फत् विभिन्न पदका लागि ८३ जनाका कर्मचारी माग गरेको हो ।

शुक्रबार राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले ५ वटा प्रशासन र प्राविधिक सेवाका खुला तथा समावेशी तवर रोजगारी दरखास्त आह्वान गरेको छ । जसमा प्रशासनतर्फ सहायक निर्देशक, लेखा/लेखा परिक्षक, वाणिज्य कानुनमा ५३ जना अधिकृत तृतीय र सहायकमा २५ जना सहायक द्वितीय माग गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, केन्द्रीय बैंकले प्राविधिकतर्फ सहायक निर्देशक सूचना प्रविधिमा ५ जना अधिकृत तृतीय माग गरेको छ । तोकिएको योग्यता पुरा गरेका इच्छुक आवेदकले मंसिर २४ देखि २२ गतेसम्म अनलाइन आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्