Shikhar Insurance
National Life

नाडाः १ घन्टा ३५ मिनेट ढिला गरी सुरु भयो मतदान, अध्यक्षका दुवै प्रत्यासीले भोट हाले (तस्बिरहरु)

सिंहदरबार संवाददाता
२०७८ मंसिर २३, बिहीबार ०९:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहान ८ बजे सुरु हुने भनिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचन बल्ल सुरु भएको छ । तोकेको भन्दा १ घन्टा ३५ मिनेटपछि मतदान थालिएको हो ।

अध्यक्षका दुवै प्रत्यासी करण चौधरी र ध्रुब थापाले सबैभन्दा सुरुमा भोट हालेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हिजो सुरु भएको वार्षिक साधारणसभामार्फत् नाडाको नयाँ नेतृत्व चयन हुँदैछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्