Shikhar Insurance
National Life

नेप्सेको ओरालो चाल, बुधबार पनि भारी अंकको गिरावट

सिंहदरबार संवाददाता
२०७८ मंसिर २२, बुधबार १६:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजार घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । साताको चौथो दिन नेप्से ५३.०९ अंकले घटेको हो ।

बुधबार २ सय २६ स्क्रिप्टका ६५ लाख ६० हजार कित्ता सेयर २ अर्ब ६६ करोड ३९ लाख रूपैयाँमा किनबेच भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्सेले बढ्ने सामान्य प्रयास गरेको भएपनि अन्तिमसम्म सम्हालिन नसक्दा घटेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्