Shikhar Insurance
National Life

नाडाको ४५ ‌औं वार्षिक साधारणसभा सुरू

सिंहदरबार संवाददाता
२०७८ मंसिर २२, बुधबार १३:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं वार्षिक साधारणसभा सुरू भएको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा साधारण सभा सुरू भएको हो ।

वि.सं. २०३२ मा स्थापना भएको नाडाले ४६ वर्ष पुरा गरिसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज र भोलि चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष करण चौधरी र ध्रुब थापा चुनावी मैदानमा छन् । उनीहरू प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्