Shikhar Insurance
National Life

नेपाल पर्यटन बोर्डको सबै निर्जीवन बीमा आइएमई जनरल इन्स्योरेन्समा हुने

सिंहदरबार संवाददाता
२०७८ मंसिर १९, आईतवार १९:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामुहिक दुर्घटना बीमा लगायत सम्पत्ति तथा सवारीसाधनहरु सहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्