Shikhar Insurance
National Life

लुम्बिनी विकास बैंकले एकैपल्ट खोल्यो ५ शाखा

सिंहदरबार संवाददाता
२०७८ मंसिर १९, आईतवार १६:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी विकास बैंकले एकैपल्ट ५ नयाँ शाखा खोलेको छ । बैंकले काठमाडौंको बानेश्वर, रुपन्देहीको मणिाग्राम, नवलपरासीको बर्दघाट, दाङको घोराही र बाँकेको कोहलपुरमा नयाँ सञ्चालनमा ल्याएको हो ।

बैंकको शाखा संख्या ७७ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्