Shikhar Insurance
National Life

आरएमडीसी लघुवित्तका लगानीकर्तालाई २५ प्रतिशत लाभांश, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर १६, बिहीबार ०९:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले २५ प्रतिशत लाभांश पाउने भएका छन् । मंसिर १५ गते बसेको संस्थाको ३६४ औं सञ्चालक समिति बैठकले २५ प्रतिशत लाभांश दिने प्रस्ताव पास गरेको हो ।

कुल प्रस्तावित लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(करसहित) रहेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एक अर्ब ३ करोड ४२ लाख २१ हजार ९ सय ३९ रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले २५ प्रतिशतले हुन आउने २५ करोड ८५ लाख ५५ हजार ४ सय ८४ रुपैयाँ ७५ पैसा बराबरको लाभांश दिन लागेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्