Shikhar Insurance
National Life

११.५ प्रतिशत लाभांश पास गर्न लक्ष्मी बैंकले डाक्यो साधारण सभा

सिंहदरबार संवाददाता
२०७८ मंसिर १५, बुधबार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी बैंकले पुस ८ गतेका लागि साधारण सभा डाकेको छ । बैंकले गत आवको नाफाबाट यसपाली लगानीकर्ताहरुलाई ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरिसकेको छ । ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश(कर सहित) दिँदैछ ।
मंसिर २४ गतेसम्म कायम रहेका सेयरधनीहरुले ११.५ प्रतिशत लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्