Shikhar Insurance
National Life

एनसीसी बैंकका लगानीकर्तालाई ८.४२ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७८ मंसिर १५, बुधबार १०:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । एनसीसी बैंकका लगानीकर्ताले ८.४२ प्रतिशत लाभांश पाउने भएका छन् । बैंक सञ्चालक समितिको ८७३ औं बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्