Shikhar Insurance
National Life

समिट लघुवित्तका लगानीकर्तालाई २५.२८५३१६ प्रतिशत लाभांश, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर १४, मंगलवार १०:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले २५.२८५३१६ लाभांश(करसहित) पाउने भएका छन् । कम्पनीको सञ्चालक समिति बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित गरेपछि आफ्ना लगानीकर्तालाई सो मात्रामा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

समिटको चुक्ता पुँजी ३९ करोड ४३ लाख रुपैँया रहेको छ । सोही चुक्ता पुँजीको २५.२८५३१६ प्रतिशतले हुने ९ करोड ९७ लाख रुपैँयाको बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्