Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकको एकै दिनमा दुई शाखा पुनर्निर्माण गरी उद्घाटन

सिंहदरबार संवाददाता
२०७८ मंसिर १३, सोमबार २०:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले एकै दिनमा दुई शाखा पुनर्निर्माण गरी उद्घाटन गरेको छ । बैंकको नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा न १६, डण्डास्थित एकै दिनमा दुई शाखा कार्यालयहरु ग्राहककोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण पछि बैंकका अध्यक्ष सुदिप आचार्यले उद्घाटन गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्