Shikhar Insurance
National Life

एमाले अध्यक्षमा भिम रावलको उम्मेदवारी दर्ता, घनश्याम भुषाल उपाध्यक्षको प्रतिष्पर्धामा

सिंहदरबार संवाददाता
२०७८ मंसिर १३, सोमबार ०९:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)को जारी १० औं महाधिवेशनमा भिम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । केपी ओलीको निर्विरोध अध्यक्ष बन्ने चाहनामा रोकवट बन्दै रावलले उम्मेदवारी दर्ता गरेका हुन् ।

रावलसँगै घनाश्याम भुषालले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । भुषाललाई ओलीले पदाधिकारीमा समेटेका छैनन् । निवर्तमान सचिव भिम आचार्यले पनि सचिवमै उम्मेदवारी दर्ता गराएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्