Shikhar Insurance
National Life

नेपाल बङ्गलादेश बैंकका अध्यक्ष ए.आर एम. नजमुस शकिबद्वारा शपथ ग्रहण

सिंहदरबार संवाददाता
२०७८ मंसिर ६, सोमबार १७:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको नव निर्वाचित संचालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष ए.आर.एम नजमुस शकिबलाई नै बैंकको संचालक समितिको अध्यक्ष चयन गरेको जनाएको छ ।

अध्यक्ष ए.आर.एम नजमुस शकिबले नेपाल राष्ट्र बैंक तथा नेपाल बङ्गलादेश बैंक लि. को उच्च पदस्थ अधिकारीहरुको समुपस्थितिमा २०७८ साल मंसीर ६ गते नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्