Shikhar Insurance
National Life

सीटीसी मल बनाउन इच्छाराजले लिएको ऋण तिर्न सञ्चय कोषको ताकेता, ३५ दिनमा नतिरे लिलामी

सिंहदरबार संवाददाता
२०७८ मंसिर ६, सोमबार १२:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । कर्मचारी सञ्चय कोषले राजधानीको सुन्धारस्थित सीटीसी मल लिलाम गर्ने तयारी गरेको छ । सञ्चालक इच्छाराज तामाङले मल बनाउन लिएको कर्जा नतिरेपछि कोषले ३५ दिने सूचना निकालेको हो ।

तामाङले सिभिल स्टेटको नाममा लिएको ऋणको भाखा नाघेकाले कोषले सावाँ र ब्याज नबुझाएकाले बाँकी रकम ब्याज र हर्जनासहित ३५ दिनभित्र भुक्तानी गर्न भनेको हो । त्यसो नगरे सबै मल बेचेर ऋण असुली गर्ने सूचनामा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सञ्चालक तामाङ ठगी प्रकरणमा केही समयअघि पक्राउ परेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्