Shikhar Insurance
National Life

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयर मुल्य समायोजन

सिंहदरबार संवाददाता
२०७८ मंसिर ५, आईतवार १०:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य समायोजन भएको छ ।

वित्तीय संस्थाको १० प्रतिशत बोनस सेयरपछिको सेयर मुल्य समायोजन भएको हो । शुक्रबारको कारोबारको आधारमा संस्थाको सेयर मुल्य ९२१ रुपैयाँ ८२ पैसामा समायोजन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शुक्रबार संस्थाको अन्तिम कारोबार १ हजार १४ रुपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्