Shikhar Insurance
National Life

इन्फिनिटी लघुवित्तले २९.१६ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर ५, आईतवार १०:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । इन्फिनिटी लघुवित्तले आफ्ना लगानीकर्तालाई २९.१६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिले लगानीकर्तालाई २७.७० प्रतिशत बोनस सेयर र १.४६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्