Shikhar Insurance
National Life

समाजवादी प्रेस संगठन नेपालले पायो दर्ता प्रमाण पत्र

सिंहदरबार संवाददाता
२०७८ मंसिर ३, शुक्रबार १७:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले संगठन स्थापनाको घोषणा गरेको एक साताभित्रै वैधानिक रूपमै आफ्नो दर्ता प्रक्रिया सम्पन्न गरेको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दर्ता प्रमाणपत्र प्रदान गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संगठनले नेपाली पत्रकारिताको विकास, श्रमजीवी पत्रकारको हित र अधिकारका लागि क्रियाशील रहने, सूचनाको हक, मानवअधिकार र प्रेस स्वतन्त्रताका निम्ति संघर्ष गर्ने उद्देश्य राखेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्