Shikhar Insurance
National Life

प्रभु बैंकको नयाँ ब्याजदरः व्यक्तिगत मुद्दतीमा १०.०५ प्रतिशत, कुनमा कति ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर १, बुधबार ०६:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकले व्यक्तिगत मुद्दती खातामा अधिकतम १०.०५ प्रतिशत ब्याज दिने भएको छ । मंसिर महिनाका लागि बैंकले बुधबार सार्वजनिक गरेको निक्षेपको नयाँ ब्याजदर अनुसार ब्याजदर बढाएको हो ।

बैंकले कात्तिकमा व्यक्तिगत मुद्दतीमा ९.३६ प्रतिशत ब्याज प्रदान गर्दै आएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी संस्थागत मुद्दतीको अधिकतम ब्याजदर ९.०५ प्रतिशत कायम छ ।

बचत खातामा बैंकले ५.०५ प्रतिशतदेखि ६.०५ प्रतिशत ब्याज दिने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्