Skip to content
Shikhar Insurance
National Life

नीतिलाई निरन्तरता दिन अर्थमन्त्रीलाई गाडी व्यापारीको माग

Hyundai
NCELL
NIMB

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारले ल्याएको प्रतिस्थापन बजेट अटोमोबाइल व्यवसायमा सकारात्मक प्रभाव परेको जनाएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा नाडाका प्रतिनिधिमण्डलले सवारी साधानको आयातमा सतप्रतिशत वृद्धि भएको भन्दै सरकारका नीतिलाई निरन्तरता दिन आग्रह समेत गरेको छ ।

नाडाले चालु आर्थिक वर्षमा सवारी साधनको आयातमा अझ वृद्धि हुने अपेक्षा गरेको छ । नाडाका अनुसार आर्थिक वर्ष २०७६\७७ को तुलनामा २०७७\७८ मा सवारी साधनको आयातमा सतप्रतिशत वद्धि भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्