Shikhar Insurance
National Life

आरम्भ चौतारी र देउरालीको एकीकृत कारोबार कात्तिक ३० गते सुरू

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २५, बिहीबार १४:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । आरम्भ चौतारी र देउराली लघुवित्तको एकीकृत कारोबार कात्तिक ३० गते सुरू हुने भएको छ । आरम्भ चौतारीले देउराली लघुवित्त प्राप्ति गर्ने काम सकाएर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाममा कात्तिक २० बाट एकीकृत कारोबार थाल्ने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्