प्रभु बैंकले १२.६३ प्रतिशत लाभांश दिने सिंहदरबार संवाददाता २०७८ कार्तिक २३, मंगलवार १६:४७नोभेम्बर 9, 2021 काठमाडौं । प्रभु बैंकले १२.६७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६७ प्रतिशत नगद लाभांश दिने भएको हो ।
प्रतिक्रिया दिनुहोस्