Shikhar Insurance
National Life

सनराइज बैंकले ७ प्रतिशतमात्र लाभांश दिने

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २३, मंगलवार १०:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले चुक्तापुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यो लाभांश चालु आव बैंकहरूले सार्वजनिक गरेको लाभांशमध्ये सबैभन्दा कम हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्