प्राइम बैंकद्वारा १६.६३ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ? सिंहदरबार संवाददाता २०७८ कार्तिक २२, सोमबार २०:१५नोभेम्बर 8, 2021 काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले चुक्तापुँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१३ प्रतिशत नगद लाभांश दिने भएको हो ।
प्रतिक्रिया दिनुहोस्