Shikhar Insurance
National Life

मूल्य आकासिएपछि भारतले इन्धनमा घटायो अन्तःशूल्क, डिजेल १० रूपैयाँले सस्तिने

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १७, बुधबार २३:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतमा पेट्रोल ५ रूपैयाँ तथा डिजेल १० रूपैयाँ सस्तो हुने भएको छ । पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणबाहिर गएपछि भारत सरकारले इन्धनमा लाग्ने अन्तःशूल्क हटाएको छ ।

भारतमा तेलको मूल्य प्रतिलिटर १ सय १५ भारू (१ सय ९० नेपाली रूपैयाँ)सम्म पुगेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भारत सरकारले पेट्रोलमा लाग्ने अन्तःशुल्क ५ रूपैयाँले घटाउँदा डिजलमा १० रूपैयाँ कटौती गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिँदा प्रशोधित तेलको मूल्य पनि निकै उच्च छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्