काठमाडौं । राजश्व अनुसन्धान विभागले भ्याट छल्ने व्यवसायीहरु विरुद्ध २ अर्ब ३६ करोड रुपैयाँको विगो दावी गर्दै मुद्धा दायर गरेको छ । विभागले बिभिन्न फर्म र त्यसका सञ्चालकहरु विरुद्ध विगो बमोजिम जरिवाना र हदैसम्मको कैद सजायको माग गर्दै उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो ।
को को परे फन्दामा ?
झुट्टा तथा नक्कली म“.अ.कर विजक प्रयोग गरी तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा तपशिल उल्लेखित फर्महरुका संचालक, प्रोप्राईटर तथा मुख्य अभियुक्तहरुबाट २ अर्व 36 करोड 45 लाख विगो असुल उपर गरी जरिवाना र हदैसम्मको कैद सजाय समेत हुन मागदावी लिई उच्च अदालत पाटनमा 17 (सत्र) वटा मुद्दा दर्ता गरिएको ।
- संग्रिला ट्रेड एण्ड सप्लायर्स (स्था.ले.नं. ६०४८०८३७८) समेत
(क) अभियुक्तको विवरणः
- रौतहट जिल्ला, साविक जयनगर गा.वि.स. वडा नं. 4 हाल गरुडा नगरपालिका वडा नं.1 बस्ने संग्रिला ट्रेड एण्ड सप्लायर्स (स्था.ले.नं. ६०४८०८३७८), प्रिन्स इन्टरनेशनल (स्था.ले.नं. ६०५४७०२३१), मयंक इन्टरप्राइजेज (स्था.ले.नं. ६०४०९२७१७), शुभ लक्ष्मी इन्टरनेशनल (स्था.ले.नं. ६०५६७७००३) र न्यू महादेव इन्टरनेशनल (स्था.ले.नं. 603359471) को (सनराइज बैंक खाता नं.01910333371014) बैंक खाता संचालक गुलसन श्रीवास्तव ।
- पर्सा जिल्ला, साबिक बिरगन्ज उपमहानगर पालिका वडा नं. 1, हाल विरगञ्ज महानगरपालिका वडा नं. १ बस्ने न्यू महादेव इन्टरनेशनल (स्था.ले.नं. 603359471) को (मेगा बैंक खाता नं.0090010074707) बैंक खाता संचालक रामबाबु ठाकुर हजाम ।
- पर्सा जिल्ला, साबिक वेलवा गा.वि.स. वडा नं. 6, हाल बिरगन्ज महानगरपालिका वडा नं.31, वेलवा बस्ने मयंक इन्टरप्राइजेज (स्था.ले.नं. ६०४०९२७१७)को प्रोप्राईटर अब्दुलाह महमद देवान साह ।
- बारा जिल्ला, साबिक जितपुर वडा नं. 3 हाल जितपुर उपमहानगरपालिका वडा नं.7 बस्ने न्यू महादेव इन्टरनेशनल (स्था.ले.नं. 603359471) को प्रोप्राईटर नन्द किशोर शर्मा।
- बारा जिल्ला, साबिक भलुही भरवलिया गा.वि.स. वडा नं. 5, हाल फेदा गाउँपालिका वडा नं १, भलुही भरवलिया बस्ने संग्रिला ट्रेड एण्ड सप्लायर्स (स्था.ले.नं. ६०४८०८३७८) को प्रोप्राईटर पलट राउत अहिर ।
- बारा जिल्ला, साबिक भ.जितपुर गा.बि.स. वडा नं. 7 हाल जितपुर सिमरा उपमहानगरपालिका वडा नं. 8 बस्ने शुभ लक्ष्मी इन्टरनेशनल (स्था.ले.नं. ६०५६७७००३) को प्रोप्राईटर राजदेव रायभर ।
- पर्सा जिल्ला, साबिक वेलवा गा.वि.स. वडा नं. 1, हाल विरगञ्ज महानगरपालिका वडा नं. ३१, वेलवा बस्ने प्रिन्स इन्टरनेशनल (स्था.ले.नं. ६०५४७०२३१) को प्रोप्राईटर रामचन्द्र माझी ।
(ख) कसुरको संक्षिप्त विवरणः संकलित कागजातहरुबाट संग्रिला ट्रेड एण्ड सप्लायर्स (स्था.ले.नं. ६०४८०८३७८) का प्रोप्राईटर पलट राउत अहिरले राजस्व चुहावट गर्ने दुरासय राखी झुट्टा तथा नक्कली कर विजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरीएका फर्मबाट जारी गरेका झुट्टा तथा नक्कली कर विजकमात्र लिइ वस्तु तथा सेवा खरिद नगरी त्यस्ता कर विजकको मात्र कारोवार गरी वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी झुट्ठा तथा नक्कली मु.अ.कर बिजकहरुबाट मु.अ.करतर्फ कर कट्टी र आयकरतर्फ लागत खर्च दाबी गरी राजस्व चुहावट गरे गराएको कसुर अपराध स्थापित भएको छ ।
(ग) कायम भएको विगो र सजायको मागदाविः प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु.16,26,35,869।- र आयकर तर्फ रु. 37,55,47,391।- समेत गरी रु. 53,81,83,260।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु. 53,81,83,260।- (अक्षरेपी उन्नाईस करोड अठार लाख अठ्ठासी हजार सात सय पैसठ्ठी रुपैया मात्र) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु. 53,81,83,260।– असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु. 53,81,83,260।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको कैद सजाय हुन माग दावी लिई मिति 207८।0७।16 गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
सि.नं. | प्रतिवादी | विगो | सजाय हुने विगो | सजायको माग दावी |
१. | पलट राउत अहिर समेत | 53,81,83,260।– | 53,81,83,260।- | 107,63,66,520।- |
२. महालक्ष्मी ट्रेड कन्सर्न (स्था.ले.नं. 607478080) समेत
(क) अभियुक्तको विवरणः
- जिल्ला, साबिक जितपुर वडा नं. 3, हाल जितपुर सिमरा उप महानगरपालिका वडा नं.7 बस्ने महालक्ष्मी ट्रेड कन्सर्न (स्था.ले.नं. 607478080) र सौभाग्य इन्टरनेशनल (स्था.ले.नं. 607311512) को बैंक खाता संचालक संजयप्रसाद कलवार ।
- जिल्ला, साबिक चोर्नी गा.वि.स. वडा नं. 7 भइ हाल वीरगंज महानगरपालिका वडा नं. 32 चोर्नी बस्ने सौभाग्य इन्टरनेशनल (स्था.ले.नं. 607311512) र महालक्ष्मी ट्रेड कन्सर्न (स्था.ले.नं. 607478080) को प्रोप्राईटर प्रदीप पासवान ।
(ख) कसुरको संक्षिप्त विवरणः संकलित कागजातहरुबाट महालक्ष्मी ट्रेड कन्सर्न (स्था.ले.नं. 607478080) र सौभाग्य इन्टरनेशनल (स्था.ले.नं. 607311512) को बैंक खाता संचालक संजयप्रसाद कलवार तथा सौभाग्य इन्टरनेशनल (स्था.ले.नं. 607311512) र महालक्ष्मी ट्रेड कन्सर्न (स्था.ले.नं. 607478080) को प्रोप्राईटर प्रदीप पासवानले राजस्व चुहावट गर्ने दुरासय राखी झुट्टा तथा नक्कली कर विजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरीएका फर्महरुबाट जारी गरेका झुट्टा तथा नक्कली कर विजकमात्र लिइ वस्तु तथा सेवा खरिद नगरी त्यस्ता कर विजकको मात्र कारोवार गरी वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी झुट्ठा तथा नक्कली मु.अ.कर बिजकहरुबाट मु.अ.करतर्फ कर कट्टी र आयकरतर्फ लागत खर्च दाबी गरी राजस्व चुहावट गरे गराएको कसुर अपराध स्थापित भएको छ ।
(ग) कायम भएको विगो र सजायको मागदाविः
महालक्ष्मी ट्रेड कन्सर्न (स्था.ले.नं. 607478080) र सौभाग्य इन्टरनेशनल (स्था.ले.नं. 607311512) ले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी ले मु.अ.कर तर्फ रु.12,89,13,419।- र आयकर तर्फ रु.23,20,15,082।- समेत गरी रु. 36,09,28,501।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु. 36,09,28,501।- (अक्षरेपी छत्तिस करोड नौ लाख अट्ठाइस हजार पाँच सय एक मात्र) । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु. 36,09,28,501।- असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु. 36,09,28,501।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको कैद सजाय हुन माग दावी लिई मिति 207८।0७।15 गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
सि.नं. | प्रतिवादी | विगो | सजाय हुने विगो | सजायको माग दावी |
१. | संजयप्रसाद कलवार समेत | 36,09,28,501।– | 36,09,28,501।- | 72,18,57,002।- |
३. चन्दन सप्लायर्स (स्था.ले.नं. ६०२२५२९४०) समेत
(क) अभियुक्तको विवरणः
- जिल्ला पर्सा, वेल्वा गा.वि.स. वडा नं. ७ साविक ठेगाना भई हाल बेलवा गाउँपालिका वडा नं. ७ बस्ने, चन्दन सप्लायर्स (स्था.ले.नं. ६०२२५२९४०) को प्रोपाइटर वर्ष २५ को चन्दन पटेल
- जिल्ला पर्सा, साविक चोर्नी गा.वि.स. वडा नं. ६ साविक ठेगाना भई हाल बेलवा गाउँपालिका वडा नं. ५ बस्ने, लक्ष्मीपती बालाजी ट्रेड लिङ्क (स्था.ले.नं.६०१६४३१७४) का प्रोपाइटर वर्ष ३६ को मनिर असारी ।
- जिल्ला पर्सा, वेल्वा गा.वि.स. वडा नं. ६ ६ साविक ठेगाना भई हाल बेलवा गाउँपालिका वडा नं. ७ बस्ने, न्यू देव इन्टरप्राइजेज (स्था.ले.नं. ६०२२५२८५०) को प्रोपाइटर वर्ष ५८ को इन्द्रदेव महतो नोनीया ।
- जिल्ला पर्सा, वीरगञ्ज उ.म.न.पा. वडा न १६ साविक ठेगाना भई हाल बीरगञ्ज महानगरपालिका वडा नं. १३ बस्ने, चन्दन सप्लायर्स (स्था.ले.नं.६०२२५२९४०), लक्ष्मिपती बालाजी ट्रेड लिङ्क (स्था.ले.नं. ६०१६४३१७४) र न्यू देव इन्टरप्राइजेज (स्था.ले.नं. ६०२२५२८५०) को खाता सञ्चालक वर्ष ६० को नवराज प्रसाद उपाध्याय ।
- जिल्ला ललितपुर, ललितपुर उ.प.म.न.पा वडा नं. २३ धापाखेल साविक ठेगाना भई हाल ललितपुर महानगपालिका वडा नं. २३ बस्ने, जे. गुरुङ एण्ड एसोसिएट्स (स्था.ले.नं. ३०४२७०७४१) को प्रोपाइटर वर्ष ७० को जगन्नाथ गुरुङ ।
- जिल्ला गोरखा, बक्राङ गा.वि.स. वडा नं. २ भोगटेनी साविक ठेगाना भई हाल सहित लखन गाउँपालिका वडा नं. १ बस्ने, मरहठ्ठा एण्ड कम्पनी (स्था.ले.नं. ३००९७४४७२) को प्रोपाइटर वर्ष ७७ को कृष्णहरी मरहठ्ठा ।
- जिल्ला काठमाडौँ, का.म.न.पा वडा नं. ५ टंगाल बस्ने सेढाइ एण्ड एसोसिएट्स (स्था.ले.नं. ३००९२८६५९) को प्रोपाइटर वर्ष ६४ को काशिनाथ शर्मा सेढाइ ।
(ख) कसुरको संक्षिप्त विवरणः संकलित कागजातहरुबाट चन्दन सप्लायर्स (स्था.ले.नं. ६०२२५२९४०) का प्रोप्राईटर चन्दन पटेल समेतले राजस्व चुहावट गर्ने दुरासय राखी झुट्टा तथा नक्कली कर विजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरीएका फर्मबाट जारी गरेका झुट्टा तथा नक्कली कर विजकमात्र लिइ वस्तु तथा सेवा खरिद नगरी त्यस्ता कर विजकको मात्र कारोवार गरी वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी झुट्ठा तथा नक्कली मु.अ.कर बिजकहरुबाट मु.अ.करतर्फ कर कट्टी र आयकरतर्फ लागत खर्च दाबी गरी राजस्व चुहावट गरे गराएको कसुर अपराध स्थापित भएको छ ।
ग) कायम भएको विगो र सजायको मागदाविः चन्दन सप्लायर्स (स्था.ले.नं. ६०२२५२९४०) ले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु. ११,०२,९३,२९०।- र आयकर तर्फ रु. २४,१९,४३,१९३।- समेत गरी जम्मा रु. ३५,२२,३६,४८४।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु. ३५,२२,३६,४८४।- (अक्षरेपि पैतिस करोड वाइस लाख छत्तिस हजार चार सय चौरासी रुपैया मात्र।) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु. ३५,२२,३६,४८४।– असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु. ३५,२२,३६,४८४।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको कैद सजाय हुन माग दावी लिई मिति 207८।0७।1५ गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको।
सि.नं. | प्रतिवादी | विगो | सजाय हुने विगो | सजायको माग दावी |
१. | चन्दन पटेल समेत | ३५,२२,३६,४८४।– | ३५,२२,३६,४८४।- | 70,44,72,968।- |
४. हनुमान सप्लायर्स (स्था.ले.नं. 605671108) समेत
(क) अभियुक्तको विवरणः
- हनुमान सप्लायर्स (स्था.ले.नं. 605671108) का प्रोपाइटर पर्सा जिल्ला, साविक विरगञ्ज उपमहानगरपालिका वडा नं. 10 हाल विरगञ्ज महानगरपालिका वडा नं. 8 वस्ने वर्ष 24 की सिमरन कुमारी गुप्ता ।
- महावीर सप्लायर्स (स्था.ले.नं. 605718612) का प्रोपाइटर बारा जिल्ला निजगढ नगरपालिका वडा नं. 9 वस्ने वर्ष 25 की पुजा पराजुली ।
- हनुमान सप्लायर्स तथा महावीर सप्लायर्सका मुख्य कारोबारी तथा खाता संचालक पर्सा जिल्ला, साविक विरगञ्ज उपमहानगरपालिका वडा नं. 10 हाल विरगञ्ज महानगरपालिका वडा नं. 8 स्थायी ठेगाना भइ चितवन जिल्ला, साविक भरतपुर उपमहानगरपालिका वडा नं. 6, हाल भरतपुर महानगरपालिका वडा नं. 4 धर्मचोकमा कवाडीको व्यवसाय गरि वस्ने वर्ष 39 को प्रदीप कुमार गुप्ता ।
(ख) कसुरको संक्षिप्त विवरणः संकलित कागजातहरुबाट हनुमान सप्लायर्स (स्था.ले.नं. 605671108) का प्रोपाइटर सिमरन कुमारी गुप्ता तथा महावीर सप्लायर्स (स्था.ले.नं. 605718612) का प्रोपाइटर पुजा पराजुली समेतले राजस्व चुहावट गर्ने दुरासय राखी झुट्टा तथा नक्कली कर विजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरीएका फर्मबाट जारी गरेका झुट्टा तथा नक्कली कर विजकमात्र लिइ वस्तु तथा सेवा खरिद नगरी त्यस्ता कर विजकको मात्र कारोवार गरी वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी झुट्ठा तथा नक्कली मु.अ.कर बिजकहरुबाट मु.अ.करतर्फ कर कट्टी र आयकरतर्फ लागत खर्च दाबी गरी राजस्व चुहावट गरे गराएको कसुर अपराध स्थापित भएको छ ।
(ग) कायम भएको विगो र सजायको मागदाविः हनुमान सप्लायर्स (स्था.ले.नं. 605671108) तथा महावीर सप्लायर्स (स्था.ले.नं. 605718612) ले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु. 9,80,46,139।- र आयकर तर्फ रु. 23,16,33,075।- समेत गरी जम्मा रु. 32,96,79,214।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु. 32,96,79,214।– (अक्षरेपि चौध करोड छयासी लाख एकाउन्न हजार पाँच सय एकचालिस रुपैया मात्र।) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु. 32,96,79,214।– असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु. 32,96,79,214।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको कैद सजाय हुन माग दावी लिई मिति 207८।0७।1५ गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको।
सि.नं. | प्रतिवादी | विगो | सजाय हुने विगो | सजायको माग दावी |
१. | जगदिश महतो नुनिया समेत | 32,96,79,214।– | 32,96,79,214।- | 65,93,58,428।- |
५. डिलाइट इन्टरप्राइजेज प्रा.लि. (स्था.ले.नं.६०२४१०४३०) समेत
(क) अभियुक्तको विवरणः
- जिल्ला पर्सा, वेल्वा गा.वि.स. वडा नं. ६ साविक ठेगाना भई हाल बेलवा गाउँपालिका वडा नं. ७ बस्ने डिलाइट इन्टरप्राइजेज प्रा.लि. (स्था.ले.नं.६०२४१०४३०) को प्रोपाइटर वर्ष ४२ को जगदिश महतो नुनिया ।
- जिल्ला सर्लाही, डुमरीया गा.वि.स. वडा नं. २ साविक ठेगाना भई हाल बलरा न.पा. वडा नं. ७ बस्ने खेनु साह डिलाइट इन्टरप्राइजेज प्रा.लि. (स्था.ले.नं.६०२४१०४३०) को खाता सञ्चालक वर्ष ३९ को सुवोध साह ।
- जिल्ला सिराहा, महेशपुर गा.वि.स. वडा नं. ६ साविक ठेगाना भई हाल लक्ष्मिपुर पतारी गाउपालिका वडा नं. ३ बस्ने, डिलाइट इन्टरप्राइजेज प्रा.लि. (स्था.ले.नं.६०२४१०४३०) को खाता सञ्चालक वर्ष ३३ बैजु कुमार साह ।
- जिल्ला मोरङ, गोविन्दपुर गा.वि.स. ७, साविक ठेगाना भई हाल रतुवामाई नगरपालिका वडा नं. ५ बस्ने इङ्गनाम एसोसिएट्स (स्था.ले.नं. १०२९३६७६२ ) को प्रोपाइटर वर्ष ५९ को सुरेन्द्र कुमार ङ्गनाम ।
- जिल्ला चितवन, रत्ननगर नगरपालिका वडा नं. ९, वैरिया साविक ठेगाना भई हाल रत्ननगर नगरपालिका वडा नं. १२ बस्ने गोपाल एण्ड कम्पनी (स्था.ले.नं. ३००५०२७३०) को प्रोपाइटर वर्ष ५३ को गोपाल प्रसाद अर्याल ।
(ख) कसुरको संक्षिप्त विवरणः संकलित कागजातहरुबाट डिलाइट इन्टरप्राइजेज प्रा.लि. (स्था.ले.नं.६०२४१०४३०) का प्रोप्राईटर जगदिश महतो नुनिया समेतले राजस्व चुहावट गर्ने दुरासय राखी झुट्टा तथा नक्कली कर विजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरीएका फर्मबाट जारी गरेका झुट्टा तथा नक्कली कर विजकमात्र लिइ वस्तु तथा सेवा खरिद नगरी त्यस्ता कर विजकको मात्र कारोवार गरी वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी झुट्ठा तथा नक्कली मु.अ.कर बिजकहरुबाट मु.अ.करतर्फ कर कट्टी र आयकरतर्फ लागत खर्च दाबी गरी राजस्व चुहावट गरे गराएको कसुर अपराध स्थापित भएको छ ।
(ग) कायम भएको विगो र सजायको मागदाविः डिलाइट इन्टरप्राइजेज प्रा.लि. (स्था.ले.नं. ६०२४१०४३०) ले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु. ५,१६,११,२७०।-, आयकर तर्फ रु. ८,४७,११,१४५।- र लाभांस तर्फ रु. १,२३,२९,१२६।- समेत गरी जम्मा रु. १४,८६,५१,५४१।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु. १४,८६,५१,५४१।– (अक्षरेपि चौध करोड छयासी लाख एकाउन्न हजार पाँच सय एकचालिस रुपैया मात्र।) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु. १४,८६,५१,५४१।– असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु. १४,८६,५१,५४१।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको कैद सजाय हुन माग दावी लिई मिति 207८।0७।1५ गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको।
सि.नं. | प्रतिवादी | विगो | सजाय हुने विगो | सजायको माग दावी |
१. | जगदिश महतो नुनिया समेत | १४,८६,५१,५४१।– | १४,८६,५१,५४१।- | 29,73,03,082।- |
६. जि.एम. इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि. (स्था.ले.नं. 602400633)
(क) अभियुक्तको विवरणः
- पर्सा जिल्ला, साबिक वेलवा गा.वि.स. वडा नं. 6, हाल बिरगन्ज महानगरपालिका वडा नं.31, वेलवा बस्ने जि.एम. इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि. (स्था.ले.नं. 602400633) को बैंङ्क खाता संचालक सुरेश सहनी मलाह ।
- पर्सा जिल्ला, साबिक वेलवा गा.वि.स. वडा नं. 6, हाल बिरगन्ज महानगरपालिका वडा नं. 31, वेलवा बस्ने जि.एम. इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि. (स्थायी.ले.नं. 602400633) को सन्चालक रामप्रसाद महतो धानुक ।
(ख) कसुरको संक्षिप्त विवरणः संकलित कागजातहरुबाट जि.एम. इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि. (स्थायी.ले.नं. 602400633) संचालक रामप्रसाद महतो धानुक समेतले राजस्व चुहावट गर्ने दुरासय राखी झुट्टा तथा नक्कली कर विजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरीएका फर्मबाट जारी गरेका झुट्टा तथा नक्कली कर विजकमात्र लिइ वस्तु तथा सेवा खरिद नगरी त्यस्ता कर विजकको मात्र कारोवार गरी वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी झुट्ठा तथा नक्कली मु.अ.कर बिजकहरुबाट मु.अ.करतर्फ कर कट्टी र आयकरतर्फ लागत खर्च दाबी गरी राजस्व चुहावट गरे गराएको कसुर अपराध स्थापित भएको छ ।
(ग) कायम भएको विगो र सजायको मागदाविः प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु.4,97,16,602।- र आयकर तर्फ रु. 9,16,32,874।- समेत गरी रु.१४,१३,४९,४७६।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु.१४,१३,४९,४७६।- (अक्षरेपी चौध करोड तेह्र लाख उनान्पचास हजार चार सय छयहत्तर रुपैया मात्र) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु.१४,१३,४९,४७६।– असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु.१४,१३,४९,४७६।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको कैद सजाय हुन माग दावी लिई मिति 207८।0७।16 गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
सि.नं. | प्रतिवादी | विगो | सजाय हुने विगो | सजायको माग दावी |
१. | नसिबकुमार झा समेत | १४,१३,४९,४७६।– | १४,१३,४९,४७६।- | 28,26,98,952।- |
७. अंसार मंजिल ट्रेडर्स (स्था.ले.नं. ३००१५१२५७७)
(क) अभियुक्तको विवरणः
- काठमाण्डौ जिल्ला का.म.न.पा वडा नं. २५ मासंगल्ली बस्ने अंसार मंजिल ट्रेडर्स (स्था.ले.नं. ३००१५१२५७७) को प्रोप्राइटर मोहम्मद जाविर अंसारी ।
(ख) कसुरको संक्षिप्त विवरणः अंसार मंजिल ट्रेडर्स (स्था.ले.नं. ३००१५१२५७७) का प्रोप्राइटर मोहम्मद जाविर अंसारीले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको देखिएको ।
(ग) कायम भएको विगो र सजायको मागदाविः अंसार मंजिल ट्रेडर्स (स्था.ले.नं. ३००१५१२५७७) ले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु. 3,64,34,821।-, आयकर तर्फ रु. 9,16,54,125।- र अधिक मौज्दात तर्फ रु. 6,52,302।- समेत गरी रु. 12,87,41,248।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु. 12,87,41,248।- (अक्षरेपि बाह्र करोड सतासी लाख एकचालीस हजार दुई सय अठचालिस रुपैया मात्र।) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु. 12,87,41,248।– असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु. 12,87,41,248।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको कैद सजाय हुन माग दावी लिई मिति 2078।0७।11 गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
सि.नं. | प्रतिवादी | विगो | सजाय हुने विगो | सजायको माग दावी |
१. | नसिबकुमार झा समेत | 12,87,41,248।– | 12,87,41,248।- | 25,74,82,496।- |
८. पि.आर. निर्माण सेवा (स्था.ले.नं.301926669) समेत
(क) अभियुक्तको विवरणः
- पि.आर. निर्माण सेवा (स्था.ले.नं.301926669) को प्रोपराइटर एवं बिरुवा/सिंह एण्ड ब्रदर्श/पि.आर जे.भी (स्था.ले.नं. 603248379), सिह एण्ड ब्रदर्श/पि.आरजे.भि. (स्था.ले.नं. 603252811), सपना/पि.आरजे.भि. (स्था.ले.नं. 606138417), बिरुवा/पि.आरजे.भि (स्था.ले.नं. 600427692), तुलसीभक्त्त/पि.आर/समृद्धि जे.भि. (स्था.ले.नं. 606118855) र सन्तोषि/पि.आर जे.भि. (स्था.ले.नं. 302705564) का पार्टनर तथा मुख्य कारोबारी पञ्चराम महर्जन ।
- जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वार्ड नं. 14 नक्खिपोट बसोबास गर्ने बर्ष 56 को सपना निर्माण सेवा प्रा.लि. (स्था.ले.नं.300006663)को सञ्चालक एवं स्थायी लेखा नं. 606138417 भएको सपना/पि.आर. जे.भी.का लिड पार्टनर हरि प्रसाद ढकाल ।
- जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. 15 नक्खिपोट बस्ने बर्ष 54 को सपना निर्माण सेवा प्रा.लि. (स्था.ले.नं.300006663)को सञ्चालक एवं स्थायी लेखा नं. 606138417 भएका सपना/पि.आर. जे.भी.का लिड पार्टनर केशब कुमार गौतम ।
- जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वार्ड नं. 15 खुमलटार बसोबास गर्ने बर्ष 30 को सपना निर्माण सेवा प्रा.लि. (स्था.ले.नं.300006663)को सञ्चालक एवं स्थायी लेखा नं. 606138417 भएको सपना/पि.आर.जे.भी.का लिड पार्टनर बिसर्जन बर्तौला ।
- जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वार्ड नं. 23 धापाखेल बसोबास गर्ने बर्ष 48 को समृद्धि निर्माण सेवा (स्था.ले.नं.301359704)को प्रोपराइटर एवं स्थायी लेखा नं. 606118855 भएका तुल्सी भक्त/पि.आर./समृद्धि जे.भी.का पार्टनर सानुकान्छा मोक्तान ।
- जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका वार्ड नं. 5 टिकाथलीमा बसोबास गर्ने बर्ष 45 को तुलसीभक्त कन्स्ट्रक्सन प्रा.लि. (स्था.ले.नं.303956635)को प्रोपराइटर एवं स्थायी लेखा नं. 606118855 भएका तुल्सी भक्त/पि.आर./समृद्धि जे.भी.का पार्टनर नवराज श्रेष्ठ ।
- जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. 31, नयाँबानेश्वरमा बसोबास गर्ने बर्ष 50 को बिरुवा कन्स्ट्रक्सन प्रा.लि. (स्था.ले.नं.300975015)को संचालक एवं स्थायी लेखा नं. 603248379 भएका बिरुवा/सिंह एण्ड ब्रदर्श/पि.आर. जे.भी. तथा स्थायी लेखा नम्बर 600427692 भएका बिरुवा/पि.आर.निर्माण सेवा जे.भी. का पार्टनर बालकृष्ण थापा
- जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वार्ड नं. 4 धुम्बाराही बसोबास गर्ने बर्ष 45 को बिरुवा कन्स्ट्रक्सन प्रा.लि. (स्था.ले.नं.300975015)को संचालक एवं स्थायी लेखा नं. 603248379 भएका बिरुवा/सिंह एण्ड ब्रदर्श/पि.आर. जे.भी. तथा स्थायी लेखा नम्बर 600427692 भएका बिरुवा/पि.आर.निर्माण सेवा जे.भी. का पार्टनर सुबित श्रेष्ठ ।
- जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. 10, मध्य बानेश्वरमा बसोबास गर्ने बर्ष 51 को बिरुवा कन्स्ट्रक्सन प्रा.लि. (स्था.ले.नं.300975015)को संचालक एवं स्थायी लेखा नं. 603248379 भएका बिरुवा/सिंह एण्ड ब्रदर्श/पि.आर. जे.भी. तथा स्थायी लेखा नम्बर 600427692 भएका बिरुवा/पि.आर.निर्माण सेवा जे.भी. का पार्टनर पेम्बा लामा शेर्पा ।
- जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका वडा नं. 9 स्युचाटारमा बसोबास गर्ने बर्ष 45 को सिंह एण्ड ब्रदर्श कन्स्ट्रक्सन प्रा.लि. (स्था.ले.नं.301471127)को संचालक एवं स्थायी लेखा नं. 603248379 भएका बिरुवा/सिंह एण्ड ब्रदर्श/पि.आर. जे.भी. तथा स्थायी लेखा नम्बर 603252811 भएका सिंह एण्ड ब्रदर्श/पि.आर. जे.भी. का पार्टनर कमल उप्रेति ।
- जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. 13 पुरानो कालीमाटीमा बसोबास गर्ने बर्ष 53 को सिंह एण्ड ब्रदर्श कन्स्ट्रक्सन प्रा.लि. (स्था.ले.नं.301471127)को संचालक एवं स्थायी लेखा नं. 603248379 भएका बिरुवा/सिंह एण्ड ब्रदर्श/पि.आर. जे.भी. तथा स्थायी लेखा नम्बर 603252811 भएका सिंह एण्ड ब्रदर्श/पि.आर. जे.भी. का पार्टनर हरिबंश पाण्डे ।
- जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं. 02 स्थायी बसोबास गर्ने बर्ष 73 को सन्तोषी निर्माण सेवा प्रा.लि. (स्था.ले.नं.300011317)को सञ्चालक/प्रबन्ध निर्देशक एवं स्थायी लेखा नं. 302705564 भएका सन्तोषी/पि.आर. जे.भी.का लिड पार्टनर केशबराज कडेल ।
- जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं. 02 स्थायी बसोबास गर्ने बर्ष 50 को सन्तोषी निर्माण सेवा प्रा.लि.(स्था.ले.नं.300011317)को सञ्चालक/निर्देशक एवं स्थायी लेखा नं. 302705564 भएका सन्तोषी/पि.आर. जे.भी.का लिड पार्टनर उज्वल राज कडेल ।
- जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं. 02 स्थायी बसोबास गर्ने बर्ष 67 को सन्तोषी निर्माण सेवा प्रा.लि. (स्था.ले.नं. 300011317) को सञ्चालक/निर्देशक एवं स्थायी लेखा नं. 302705564 भएका सन्तोषी/पि.आर. जे.भी.का लिड पार्टनर लक्ष्मीकुमारी कडेल।
(ख) कसुरको संक्षिप्त विवरणः संकलित कागजातहरुबाट पि.आर. निर्माण सेवा (स्था.ले.नं. 301926669) को प्रोपराइटर एवं बिरुवा/सिंह एण्ड ब्रदर्श/पि.आर जे.भी (स्था.ले.नं. 603248379), सिह एण्ड ब्रदर्श/पि.आरजे.भि. (स्था.ले.नं. 603252811), सपना/पि.आरजे.भि. (स्था.ले.नं. 606138417), बिरुवा/पि.आरजे.भि (स्था.ले.नं. 600427692), तुलसीभक्त्त/पि.आर/समृद्धि जे.भि. (स्था.ले.नं. 606118855) समेतले ए.एस हार्डवेयरबाट मालसामान निलई कमिशन दिई झुट्टा तथा नक्कली बिल बीजक मात्र लिई बदनियतपूर्ण तरिकाबाट राजस्व चुहावट गरे गराएको कसुर अपराध स्थापित भएको छ ।
(ग) कायम भएको विगो र सजायको मागदाविः
प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु. 3,04,69,572।, आयकर तर्फ रु.5,23,43,910।- र लाभांश कर तर्फ रु. 77,11,937।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु. 9,05,25,419।–(अक्षरेपी नौ करोड पाँच लाख पच्चिस हजार चार सय उन्नाईस रुपैंया मात्र) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु. 9,05,36,419।- असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु. 9,05,36,419।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको कैद सजाय हुन माग दावी लिई मिति 207८।0७।१४ गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
सि.नं. | प्रतिवादी | विगो | सजाय हुने विगो | सजायको माग दावी |
१ | पञ्चराम महर्जन समेत | 9,05,25,419।– | 9,05,25,419।- | 18,10,50,838।- |
९. न्यू दिप इन्टरनेशनल (स्था.ले.नं. 601055445)
(क) अभियुक्तको विवरणः
- मोरङ जिल्ला, साबिक कदमाहा गा.बि.स.वडा नं. 4 हाल धनपालथान गाउँपालिका वडा नं.7 बस्ने न्यू दिप इन्टरनेशनल (स्था.ले.नं. 601055445) को प्रोप्राइटर लखन ऋषिदेव मुसहर।
(ख) कसुरको संक्षिप्त विवरणः संकलित कागजातहरुबाट न्यू दिप इन्टरनेशनल (स्था.ले.नं. 601055445) का प्रोप्राईटर लखन ऋषिदेव मुसहरले राजस्व चुहावट गर्ने दुरासय राखी झुट्टा तथा नक्कली कर विजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरीएका फर्मबाट जारी गरेका झुट्टा तथा नक्कली कर विजकमात्र लिइ वस्तु तथा सेवा खरिद नगरी त्यस्ता कर विजकको मात्र कारोवार गरी वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी झुट्ठा तथा नक्कली मु.अ.कर बिजकहरुबाट मु.अ.करतर्फ कर कट्टी र आयकरतर्फ लागत खर्च दाबी गरी राजस्व चुहावट गरे गराएको कसुर अपराध स्थापित भएको छ ।
(ग) कायम भएको विगो र सजायको मागदाविः प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु.2,50,20,515। र आयकर तर्फ रु. 5,33,71,078।- समेत गरी रु. ७,८३,९१,५९३।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु.७,८३,९१,५९३।- अक्षरेपी सात करोड त्रियासी लाख एकानव्वे हजार पाँच सय त्रियानव्वे रुपैया मात्र) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु. ७,८३,९१,५९३।– असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु. ७,८३,९१,५९३।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको कैद सजाय हुन माग दावी लिई मिति 207८।0७।16 गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
सि.नं. | प्रतिवादी | विगो | सजाय हुने विगो | सजायको माग दावी |
१. | लखन ऋषिदेव मुसहर | ७,८३,९१,५९३।– | ७,८३,९१,५९३।- | 15,67,83,186।- |
१०. डि.एन. इन्टरनेशनल (स्था.ले.नं. 601055474)
(क) अभियुक्तको विवरणः
- मोरङ जिल्ला, साबिक कदमाहा वडा नं. 4 हाल धनपालथान गाउँपालिका वडा नं.7 बस्ने डि.एन. इन्टरनेशनल (स्था.ले.नं. 601055474) को प्रोप्राइटर रामधारी रिषिदेव ।
(ख) कसुरको संक्षिप्त विवरणः संकलित कागजातहरुबाट डि.एन. इन्टरनेशनल (स्था.ले.नं. 601055474) का प्रोप्राईटर रामधारी रिषिदेवले राजस्व चुहावट गर्ने दुरासय राखी झुट्टा तथा नक्कली कर विजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरीएका फर्मबाट जारी गरेका झुट्टा तथा नक्कली कर विजकमात्र लिइ वस्तु तथा सेवा खरिद नगरी त्यस्ता कर विजकको मात्र कारोवार गरी वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी झुट्ठा तथा नक्कली मु.अ.कर बिजकहरुबाट मु.अ.करतर्फ कर कट्टी र आयकरतर्फ लागत खर्च दाबी गरी राजस्व चुहावट गरे गराएको कसुर अपराध स्थापित भएको छ ।
(ग) कायम भएको विगो र सजायको मागदाविः प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु. 1,76,09,94६। र आयकर तर्फ रु. ३,77,83,230।- समेत गरी रु. ५,५३,९३,१७६।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु. ५,५३,९३,१७६।- (अक्षरेपी पाँच करोड त्रिपन्न लाख त्रियानव्वे हजार एक सय छयहत्तर रुपैया मात्र) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु. ५,५३,९३,१७६।– असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु. ५,५३,९३,१७६।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको कैद सजाय हुन माग दावी लिई मिति 207८।0७।16 गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
सि.नं. | प्रतिवादी | विगो | सजाय हुने विगो | सजायको माग दावी |
१. | रामधारी रिषिदेव | ५,५३,९३,१७6।– | ५,५३,९३,१७६।- | 11,07,86,352।- |
११. हिमालयन नेपाल सप्लायर्स प्रा.लि. (स्था.ले.नं. 603509742) समेत
(क) अभियुक्तको विवरणः
- महोत्तरी जिल्ला, साबिक सहोडवा-7, हाल पिपरा गाउँ पालिका वडा नं. 5, हर्दिया बस्ने हिमालयन नेपाल सप्लायर्स प्रा.लि. (स्था.ले.नं. 603509742) बाट झुठा तथा नक्कली मू.अ.कर बिजक को कारोबार गर्ने मुख्य ब्यक्ति नसिबकुमार झा
- धनुषा जिल्ला, साबिक माची झिरकैया गा.वि.स. वडा नं. 3, हाल कमला नगरपालिका वडा नं. २ माद्बी झिटकहिया बस्ने हिमालयन नेपाल सप्लायर्स प्रा.लि. (स्था.ले.नं. 603509742), जिमी सप्लायर्स प्रा.लि. (स्था.ले.नं. 603517884) र युनिक नेपाल सप्लायर्स प्रा.लि. (स्था.ले.नं. 604251345) को बैंक खाता संचालक रामसरोज यादब
- धनुषा जिल्ला, साबिक जनकपुर न.पा. वडा नं. 4, हाल जनकपुर उपमहानगरपालिका वडा नं. ४ बस्ने हिमालयन नेपाल सप्लायर्स प्रा.लि. (स्था.ले.नं. 603509742) र जिमी सप्लायर्स प्रा.लि. (स्था.ले.नं. 603517884) को संचालक नितिन झा
- धनुषा जिल्ला, साबिक जनकपुर न.पा. वडा नं. 1०, हाल जनकपुर उपमहानगरपालिका वडा नं. १० बस्ने युनिक नेपाल सप्लायर्स प्रा.लि. (स्था.ले.नं. 604251345) को संचालक प्रकाश मिश्रा
मतियार
- स्थायी ठेगाना साबिक जिल्ला काठमाडौं इचंखु नारायण गा.बि.स.वडा नं.4 हाल नागार्जुन नगरपालिका वडा नं.3 बस्ने डि.आर.उपाध्याय एण्ड एसोसिएट्स (स्था.ले.नं. 301959072) को प्रोपाइटर देवराज उपाध्याय
- जिल्ला ललितपुर, ललितपुर उ.प.म.न.पा वडा नं. २३ धापाखेल बस्ने धन वीर गुरुङको नाति वीर बहादुर गुरुङको छोरा, जे. गुरुङ एण्ड एसोसिएट्स (स्था.ले.नं. ३०४२७०७४१) को प्रोपाइटर जगन्नाथ गुरुङ्ग ।
(ख) कसुरको संक्षिप्त विवरणः संकलित कागजातहरुबाट हिमालयन नेपाल सप्लायर्स प्रा.लि. (स्था.ले.नं. 603509742), जिमी सप्लायर्स प्रा.लि. (स्था.ले.नं. 603517884) का संचालक नितिन झा र युनिक नेपाल सप्लायर्स प्रा.लि. (स्था.ले.नं. 604251345) का संचालक प्रकाश मिश्रा समेतले राजस्व चुहावट गर्ने दुरासय राखी झुट्टा तथा नक्कली कर विजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरीएका फर्मबाट जारी गरेका झुट्टा तथा नक्कली कर विजकमात्र लिइ वस्तु तथा सेवा खरिद नगरी त्यस्ता कर विजकको मात्र कारोवार गरी वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी झुट्ठा तथा नक्कली मु.अ.कर बिजकहरुबाट मु.अ.करतर्फ कर कट्टी र आयकरतर्फ लागत खर्च दाबी गरी राजस्व चुहावट गरे गराएको कसुर अपराध स्थापित भएको छ ।
(ग) कायम भएको विगो र सजायको मागदाविः प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु.1,53,02,450।- र आयकर तर्फ रु. 2,41,30,890।- समेत गरी रु.३,९४,३३,३४०।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु.३,९४,३३,३४०।–अक्षरेपी तीन करोड चौरानब्बे लाख तेत्तीस हजार तीन सय चालीस मात्र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु. ३,९४,३३,३४०।– असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु. ३,९४,३३,३४०।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको कैद सजाय हुन माग दावी लिई मिति 207८।0७।15 गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
सि.नं. | प्रतिवादी | विगो | सजाय हुने विगो | सजायको माग दावी |
१. | नसिबकुमार झा समेत | ३,९४,३३,३४०।– | ३,९४,३३,३४०।- | 7,88,66,680।- |
१२. श्री आर. पि. ट्रेडर्स (स्था.ले.नं. 602361914)
(क)अभियुक्तको विवरणः
- जिल्ला, साबिक सहोडवा-7, हाल पिपरा गाउँ पालिका वडा नं. 5, हर्दिया बस्ने श्री आर. पि. ट्रेडर्स (स्था.ले.नं. 602361914) बाट झुठा तथा नक्कली मू.अ.कर बिजक को कारोबार गर्ने मुख्य ब्यक्ति नसिबकुमार झा
- जिल्ला, साबिक साँढा गा.वि.स. वडा नं. 4, हाल मनरा शिसवा नगरपालिका वडा नं. ४, साँढा बस्ने श्री आर पि ट्रेडर्स (स्था.ले.नं. 602361914) को बैंक खाता संचालक सुभाषकुमार झा
- जिल्ला, साबिक सांढा गा.वि.स. वडा नं. 4, हाल मनरा शिसवा नगरपालिका वडा नं. ४, साँढा बस्ने श्री आर. पि. ट्रेडर्स (स्था.ले.नं. 602361914) को प्रोप्राइटर फुलदेव झा
(ख) कसुरको संक्षिप्त विवरणः संकलित कागजातहरुबाट श्री आर. पि. ट्रेडर्स (स्था.ले.नं. 602361914) को प्रोप्राइटर फुलदेव झा समेतले राजस्व चुहावट गर्ने दुरासय राखी झुट्टा तथा नक्कली कर विजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरीएका फर्मबाट जारी गरेका झुट्टा तथा नक्कली कर विजकमात्र लिइ वस्तु तथा सेवा खरिद नगरी त्यस्ता कर विजकको मात्र कारोवार गरी वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी झुट्ठा तथा नक्कली मु.अ.कर बिजकहरुबाट मु.अ.करतर्फ कर कट्टी र आयकरतर्फ लागत खर्च दाबी गरी राजस्व चुहावट गरे गराएको कसुर अपराध स्थापित भएको छ ।
(ग) कायम भएको विगो र सजायको मागदाविः
प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु. 1,07,09,487।- र आयकर तर्फ रु. 2,05,29,702।- समेत गरी रु. ३,१२,३९,१८९।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु.३,१२,३९,१८९।- (अक्षरेपी तीन करोड बाह्र लाख उनान्चालीस हजार एक सय उनानब्बे मात्र) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु. ३,१२,३९,१८९।– असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु. ३,१२,३९,१८९।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको कैद सजाय हुन माग दावी लिई मिति 207८।0७।15 गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
सि.नं. | प्रतिवादी | विगो | सजाय हुने विगो | सजायको माग दावी |
१. | फुलदेव झा समेत | ३,१२,३९,१८९।– | ३,१२,३९,१८९।- | 41,19,556।- |
१३. इन्फ्राटेक प्रा.लि. (स्था.ले.नं. 604323824)
(क) अभियुक्तको विवरणः
- जिल्ला, धनगढी उपमहानगरपालिका वडा नं. ४ स्थायी ठेगाना भइ हाल काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ गोल्फुटार बस्ने ओम इन्फ्राटेक प्रा.लि. (स्था.ले.नं. 604323824) का सन्चालक उद्धव भट्टराई ।
- जिल्ला, धनगढी उपमहानगरपालिका वडा नं. ४ स्थायी ठेगाना भइ हाल काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ गोल्फुटार बस्ने ओम इन्फ्राटेक प्रा.लि. (स्था.ले.नं. 604323824) का तत्कालिन सन्चालक रुवी महतो ।
(ख) कसुरको संक्षिप्त विवरणः संकलित कागजातहरुबाट प्रतिवादी उद्धब भट्टराइ र निजकी पत्नी रुवी महतो सन्चालक रहेको ओम इन्फ्राटेक प्रा.लि. (स्थायी लेखा नं. 604323824) ले राजस्व चुहावट गर्ने दुरासय राखी झुट्टा तथा नक्कली कर विजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरीएका फर्महरुबाट जारी गरेका झुट्टा तथा नक्कली कर विजकमात्र लिइ वस्तु तथा सेवा खरिद नगरी त्यस्ता कर विजकको मात्र कारोवार गरी वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी झुट्ठा तथा नक्कली मु.अ.कर बिजकहरुबाट मु.अ.करतर्फ कर कट्टी र आयकरतर्फ लागत खर्च दाबी गरी राजस्व चुहावट गरे गराएको कसुर अपराध स्थापित भएको छ ।
(ग) कायम भएको विगो र सजायको मागदाविः
प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु.96,06,144।, आयकर तर्फ रु.1,69,11,778।- र लाभासं तर्फ रु.24,54,935।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु.2,89,72,857।– (अक्षरेपी दुई करोड उनानअसी लाख वहत्तर हजार अठ सय सन्ताउन्न रुपैंया मात्र) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु.2,89,72,857।- असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु.2,89,72,857।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको कैद सजाय हुन माग दावी लिई मिति 207८।0७।12 गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
सि.नं. | प्रतिवादी | विगो | सजाय हुने विगो | सजायको माग दावी |
१. | उद्धब भट्टराइ समेत | 2,89,72,857।– | 2,89,72,857।– | 5,79,45,714।- |
१४. शाकीर अलीसमेत समेत
- अभियुक्तको विवरणः
- भारत, राजस्थान, नागौर जिल्ला, छोटीखाटु थाना ठेगाना उल्लेख भएका, वर्ष २७ का, बाबु भाई भन्ने शाकीर अली
- भारत, राजस्थान, नागौर जिल्ला, छोटीखाटु थाना ठेगाना उल्लेख भएका, वर्ष ३४ का, अब्दूल सतार
- भारत, राजस्थान, नागौर जिल्ला, छोटीखाटु थाना, डिड्वाना तहसिल, शेरनी आवाद, ठेगाना उल्लेख भएका, वर्ष ३४ का, प्यार मोहम्मद
- जिल्ला खोटाङ, साविक फेदी गा.वि.स., वडा नम्बर ७ हाल केपिलासगढी गाउँपालिका, वडा नम्बर १ स्थायी वतन भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नम्बर ३२, नरेफाँट बस्ने, राकेश राई
- कसुरको संक्षिप्त विवरणः भारत, राजस्थान, नागौर जिल्ला, छोटीखाटु थाना ठेगाना उल्लेख भएका, वर्ष २७ का, बाबु भाई भन्ने शाकीर अलीसमेतले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको देखिएको ।
(ग) कायम भएको विगो र सजायको मागदाविः भारत, राजस्थान, नागौर जिल्ला, छोटीखाटु थाना ठेगाना उल्लेख भएका, वर्ष २७ का, बाबु भाई भन्ने शाकीर अलीसमेतले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी भन्सार तर्फ रु. 1,47,08,608।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम विगो रु. १,४७,०८,६०८।- (अक्षरूपी एक करोड सत्चालीस लाख आठ हजार छ सय आठ रूपैयाँ मात्र) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु. 1,47,08,608।– असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु. 1,47,08,608।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको कैद सजाय हुन माग दावी लिई मिति 207८।0७।1५ गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको।
सि.नं. | प्रतिवादी | विगो | सजाय हुने विगो | सजायको माग दावी |
१. | शाकीर अली समेत | 1,47,08,608।– | 1,47,08,608।- | 2,94,17,216।- |
१५. नितिश ईम्पेक्स (स्था.ले.नं. 500022287)
(क) अभियुक्तको विवरणः भारत स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. सानो गौचरन ठेगाना भएका नितिश ईम्पेक्स (स्था.ले.नं. 500022287) का प्रोपराइटर वर्ष 44 का गिरधारी लाल तिब्रा।
(ख) कसुरको संक्षिप्त विवरणः विदेशबाट मालवस्तुहरु पैठारी गर्न भन्सार विन्दुमा अनिवार्य मालवस्तुको घोषणा गरी लाग्ने महशुल भुक्तानी गरी पैठारी गर्नुपर्नेमा सो नगरी ठुलो परिमाणमा विदेशमा निर्मित मालवस्तुहरु चोरी पैठारी गरी दर्ता समेत नभएको विभिन्न स्थानमा गोदाम गरी विक्री वितरण गर्ने गरेको तथा नेपाली मालवस्तुहरु समेत बिना बिजक खरिद गरी बिल बिजक बिनै विक्री गर्ने कार्य गरी प्रचलित भन्सार राजस्व, मू.अ.कर तथा आयकर राजस्व चुहावट गरेको पाईएको।
(ग) कायम भएको विगो र सजायको मागदाविः
प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु.6,19,378।-, आयकर तर्फ रु.5,91,824।- र भन्सार तर्फ 1,05,62,076।- समेत कूल जम्मा विगो रु. 1,17,73,578।–(अक्षरेपी एक करोड सत्र लाख त्रिहत्तर हजार पाँच सय अठहत्तर रुपैंया मात्र) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु. 1,17,73,578।- असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु. 1,17,73,578।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको कैद सजाय हुन माग दावी लिई मिति 207८।0७।1४ गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
सि.नं. | प्रतिवादी | विगो | सजाय हुने विगो | सजायको माग दावी |
१ | गिरधारी लाल तिब्रा | 1,17,73,578।- | 1,17,73,578।- | 2,35,47,156।- |
१६. मोर्गन ट्रेड लिकं (स्था.ले.नं. 602240790)
(क) अभियुक्तको विवरणः
- स्था.ले.नं. 602240790 भएको मोर्गन ट्रेड लिकं तथा उक्त फर्मका प्रोपाईटर जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. 04, सुकेधारा बस्ने वर्ष 31 को विकास खत्री ।
- जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालीका वडा नं. 13 स्थायी घर भएका वर्ष 53 को शिव प्रसाद लामिछाने ।
- स्थायी ठेगाना भई हाल जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. 04, सुकेधारा बस्ने वर्ष 23 को शंकर लामिछाने ।
- जिल्ला मोरङ, विराटनगर महानगरपालिका वडा नं. 06,बरगाछी स्थायी घर भएका वर्ष 50 को चक्र बहादुर खत्री ।
- जिल्ला खोटाङ,रावावेशीगा.पा. 3, लामिडाँडा स्थायी ठेगाना भई हाल जिल्ला भक्तपुर, मध्यपुरठिमी न.पा. वडा नं. 3, कौशलटार बस्ने वर्ष 48 को गणेश कुमार भट्टराई ।
(ख) कसुरको संक्षिप्त विवरणः मोर्गन ट्रेड लिकं (स्थायी लेखा नम्बर 602240790) का प्रोप्राइटर विकास खत्री समेतले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको देखिएको ।
(ग) कायम भएको विगो र सजायको मागदाविः प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु. 8,68,385।, आयकर तर्फ रु.20,81,018।- र भन्सार तर्फ रु.48,73,015।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु.78,22,418।–(अक्षरेपी अठहत्तर लाख वाइस हजार चार सय अठार रुपैंया मात्र) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु. 78,22,418।- असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु.78,22,418।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको कैद सजायको मागदावी गरिएको तथा अन्य प्रतिवादीहरु शिव प्रसाद लामीछाने, चक्र बहादुर खत्री, शंकर लामिछाने तथा गणेश प्रसाद भट्टराईलाई ऐ.ऐनको दफा 23(3) अनुसार मतियारलाई हुने आधा सजाय स्वरुप रु. 44,68,405।- (अक्षेरुपी चौवालीस लाख अड्सठ्ठी हजार चारसय पाँच) ऐ.ऐनको दफा 23(1) तथा दफा 23(4) अनुसारको सजाय गर्ने मागदावी लिने गरी गरी मिति 207८।0७।14 गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
सि.नं. | प्रतिवादी | विगो | सजाय हुने विगो | सजायको माग दावी |
१. | विकास खत्री समेत | 78,22,418।– | 78,22,418।- | 18,10,72,838।- |
२. | शिव प्रसाद लामीछाने समेत | 44,68,405।- | 44,68,405।- | 89,36,810।- |
प्रतिक्रिया दिनुहोस्