Shikhar Insurance
National Life

आरम्भ चौतारी र देउराली लघुवित्तबीचको एकीकृत कारोबार ३० कात्तिकबाट

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १७, बुधबार १६:००
Hyundai
NCELL
NIMB

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई एक्वायर गरी ३० कात्तिकबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

राष्ट्र बैंकले देउरालीलाई १ः० दशमलव ८४ सेयर स्वाप अनुपातमा एक्वायर गर्न आरम्भ चौतारीलाई अन्तिम स्वीकृति दिएसँगै कारोबार सुरु गर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एकीकृत कारोबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ । दुवै संस्थालाई एकीकृत कारोबार गर्न केन्द्रीय बैंकले १ कात्तिकमा अन्तिम स्वीकृत दिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्