Shikhar Insurance
National Life

प्रकाशकुमार सञ्जेल बने कृषि विकास बैंकका सञ्चालक

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १६, मंगलवार १५:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिको संचालक सदस्यमा प्रकाशकुमार सञ्जेल मनोनयन भएका छन् । सञ्जेल कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको योजना महाशाखाको प्रमुख हुन् ।

सञ्जेल मन्त्रिपरिषदको निर्णयअनुसार सदस्य बनेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्